Live on
Your Voice, Your Power
बागलुङ- गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा…