धर्म / संस्कृति « Khabarhub

लकडाउनका बीच पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देउराली पूजा

पोखरा– विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन)का बीच पनि प्राचीन धार्मिक महत्व बोकेको कास्कीको देउराली मन्दिरमा पूजा गरिएको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयवासीले लकडाउनको अवधिमा पनि बिहीबार यहाँको देउराली माईको मन्दिरमा पूजाआजा गरेका हुन् । २ हजार ४०० मिटर उचाइमा गाउँको…