Live on
Your Voice, Your Power
भक्तपुर– यस वर्षको बिस्केट जात्राका लागि मध्यपुरथिमि–४ को प्रसिद्ध बालकुमारी मन्दिरमा केही दिनअघि मात्रै सुनको गजुर र छाना राखियो । भूकम्पपछि जीर्णोद्धार भइरहेको यो मन्दिरमा वैशाख २ गते हुने भव्य जात्राका लागि मन्दिरलाई तयारी गर्दै मध्यपुरथिमि नगरपालिका र स्थानीय दाताको सहयोगबाट सुनको गजुर र छाना हाल्ने काम सम्पन्न भए पनि स्थानीयवासीले जात्रा भने मनाउन पाएनन्…