धर्म / संस्कृति « Khabarhub

बालासुर राक्षससँग जोडिएको बालाचतुर्दशीको रोचक प्रसंग

काठमाडौं– आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो । शतबीज अर्थात एक सय प्रकारका बिऊ भन्ने अर्थ लाग्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे,…