Live on
Your Voice, Your Power
काठमाडौं- कुनै पनि धार्मिक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता हो। शास्त्रीय मान्यताअनुसार धार्मिक विधिको पूजा पाठ तथा रीति-रिवाजका क्रममा शंख बजाउनु उत्तम मानिन्छ । पूजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ । १. धार्मिक मान्यताका अनुसार पूजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउँदा…