Live on
Your Voice, Your Power
काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल द्वादशीको दिनबाट शुरु हुने इन्द्रजात्रा पर्व काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि विधिवत् रुपमा मनाइन्छ । इन्द्रजात्राले छुट्टै पहिचान बोकेको छ । इन्द्रजात्रा विशेषगरी नेवार सुमदायसँग जोडिएको पर्व पनि हो । येंया इन्द्रजात्रा पर्वको शुरुको दिनमा हनुमान ढोकाको श्री काल भैरव मन्दिर परिसरमा…