Live on
Your Voice, Your Power
बैतडी– सुदूरपश्चिमको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाले गौरादेवीलाई घरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु विशेष दिनको रूपमा लिने गरेका छन् । व्रतालुले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । आज अमुक्ताभरण…