समाचार Archives | Page 1189 of 7409 | Khabarhub Khabarhub

मातृभाषाका शिक्षकको दरबन्दी राख्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरु समावेश गर्न आग्रह गरेका हुन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ । संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र…