समाचार Archives | Page 1243 of 6981 | Khabarhub Khabarhub

अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।  आज चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस्…