समाचार Archives | Page 1243 of 6933 | Khabarhub Khabarhub

गगनलाई बालेनले व्यंग्य- ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन्। मंगलबार एक स्टाटस लेख्दै बालेनले थापालाई आफूले भनेको कुरा पूरा गर्न चुनौती दिएका छन् । महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भनेका थिए । उक्त कुरालाई व्यंग्य गर्दै बालेनले लेखेका छन्, ‘माननीय गगन थापाज्यू,…