Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया पक्राउ गरेको बताएका छन् । आज नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तविक तस्कर मुस्कुराइ रहेको बताएका हुन् । अध्यक्ष ओलीले अन्य व्यापारीले २०-५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा…