समाचार Archives | Page 1415 of 7426 | Khabarhub Khabarhub

परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा जोड

काठमाडौँ– इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता' विषयक विचार गोष्ठी सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा दुई दिने विचार गोष्ठी शुक्रबार सम्पन्न भएको हो । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश डा. कल्याण श्रेष्ठले…