समाचार Archives | Page 1446 of 7429 | Khabarhub Khabarhub

पहिराले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

खोटाङ – अविरल वर्षाका कारण झरेको पहिराले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिराले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो । पहिराले तामाङको घर पुरिँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय…