समाचार Archives | Page 224 of 7885 | Khabarhub Khabarhub

झाराटारा गरेर पार्टी चल्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन् ।  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १-ले बिहीबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने उनले बताएका हुन ।  पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका…