समाचार Archives | Page 2563 of 7428 | Khabarhub Khabarhub

नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले संयुक्त राज्य अमेरिकाले नेपाललाई गरिने सहयोग प्राथमिकतामा रहेको बताएकी छिन् । दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरिन । उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक…