समाचार Archives | Page 266 of 7379 | Khabarhub Khabarhub

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। विभिन्न देशबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको भन्सार छलीको सुन किनबेच गरेको अभियोगमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२९ निवासी २९ वर्षीय सम्साद आलमलाई शनिबार तिलंगाबाट पक्राउ गरेको हो । विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली भित्र्याएको सुन ओसारसार र…