समाचार Archives | Page 338 of 7638 | Khabarhub Khabarhub

उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता

काठमाडौं- वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरूका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो । सोही सम्झौताअन्तर्गत वीरले केन्द्रसँग सम्झौता गरेको हो । सार्वजनिक खरिद ऐनअन्तर्गत…