समाचार Archives | Page 399 of 6972 | Khabarhub Khabarhub

कर्णालीलाई समृद्ध बनाउन एक हुनुपर्छ : मन्त्री खड्का

वीरेन्द्रनगर- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउन एकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । कर्णालीको विकास गर्ने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् । शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध…