समाचार Archives | Page 44 of 7405 | Khabarhub Khabarhub

घर जानेबेला वकिलहरूको विरोध खेप्दै प्रधानन्यायाधीश श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं- अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल बार एसोशियसनको विरोध खेप्नु परेको छ। श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि वकिलहरू कालो ब्यानर नै बनाएर विरोधमा उत्रिएका हुन् । आगामी असोज २० गते अवकाशमा जान लागेका प्रधानन्याधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले आन्दोलन थालेको हो । एक वर्षदेखि…