समाचार Archives | Page 471 of 6980 | Khabarhub Khabarhub

आज त्रिविको ४९औँ दीक्षान्त समारोह

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ४९औँ दीक्षान्त समारोह गर्दै छ । दशरथ रङ्गशालामा बिहान ११ बजे समारोह सुरु हुनेछ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि को रुपमा रहेका छन् । २०७९ साल असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् । स्नातक तहतर्फ…