समाचार Archives | Page 6024 of 7894 | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ-  नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो । आज…