Live on
Your Voice, Your Power
काठमाडौँ- सडक विस्तारका नाममा बालाजु बाइपासका ३९ घर गैरकानुनी रूपमा भत्काएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरू अहिले ‘हाम्रो ठाउँ हामीलाई नै देऊ’ भन्दै आन्दोलनमा छन् । पाँच वर्षअघि २०७२ सालको माघमा सरकारले ती घरमा डोजर चलाएको थियो । त्यसयता घरवालाहरू एकातिर अदालतको शरणमा पसगेका छन् भने अर्कातिर सडकमा पनि छन् । सर्वोच्च अदालतले…