समाचार Archives | Page 6043 of 7886 | Khabarhub Khabarhub

गुल्मीमा एक युवती मृत अवस्थामा फेला

गुल्मी– रेसुङ्गा नगरपालिका-३ भाडगाउँ बस्ने २१ वर्षीया सम्झना खत्री सोही ठाउँस्थित वनमाराको झाडीभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । गत माघ २९ गतेदेखि हराएकी खत्रीको खोजी गर्ने क्रममा घरदेखि अन्दाजी १ सय २० मिटर टाढा रहेको उक्त झाडीभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ…