समाचार Archives | Page 6051 of 7884 | Khabarhub Khabarhub

कीर्तिपुर दुर्घटना : गाडीले ३ वटा मोटरसाइकललाई दियो ठक्कर

काठमाडौँ– काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ । कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । गाडीले ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय बासिन्दाले जनाएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।