Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज कावासोतीमा एक कार्यक्रमकाबीच स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । नवलपुर ६८ औं जिल्लाका रुपमा बीमा कार्यक्रम शुरु भएको हो । गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । शिक्षा…