समाचार Archives | Page 6164 of 7834 | Khabarhub Khabarhub

निर्वाचनको पक्षमा लहर देखियो– मन्त्री रायमाझी

काठमाठौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि बाध्यात्मक कारणले निर्वाचनमा जानु परेको प्रष्ट्याएका छन् । आज काठमाडौँमा आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले  भने, 'पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेले आगामी चुनावमा गएर जनादेश लिए भइगो नि । किन अप्ठेरो मारन्नु पर्यो र ?' भन्दै प्रश्न पनि गरे ।…