समाचार Archives | Page 6165 of 7835 | Khabarhub Khabarhub

फुटको कारक ओली हुन्, पार्टी एकता हतरपतरको थिएन- प्रचण्ड

काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  पार्टी फुटको कारक प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताएका छन् । बुधबार नेकपाको आफ्नो गुटका काठमाडौं जिल्लास्तरीय भेलालाई प्रज्ञाप्रतिष्ठानमा सम्बोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतरपतर नभई विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरे । प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै दाहालले भने, 'कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी…