समाचार Archives | Page 6181 of 7831 | Khabarhub Khabarhub

बेलायती अस्पतालमा शय्या अभाव हुनसक्ने चिकित्सकको चेतावनी

एजेन्सी– कोरोनाभाइरस सङ्क्रमणका घटना बृद्धि भएसँगै इङ्ल्याण्डका अस्पतालहरुमा शय्या व्यवस्थानमा कठिनाई भएको बताइएको छ । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ । बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ…