समाचार Archives | Page 6215 of 7821 | Khabarhub Khabarhub

लेस्टर र म्यानचेस्टर युनाइटेडको बराबरी

एजेन्सी- प्रिमियर लिग फुटबलमा लेस्टर र म्यानचेस्टर  युनाइटेडबीचको खेल बराबरी भएको छ । शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यानचेस्टरलाई २–२ गोलको बराबरीमा रोक्दै अंक बाढ्न बाध्य पारेको छ । मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रासफोर्डले खेलको पहिलो गोल गरे ।लगत्तै हार्वे बान्स्रले लेस्टरका लागि बराबरी गोल…