समाचार Archives | Page 6219 of 7811 | Khabarhub Khabarhub

अस्ट्रेलियासँग व्यापार युद्धतिर चीन

तपाईंले अमेरिका र चीनबीचको व्यापार युद्धका विषयमा सुन्नुभएको छ तर के तपाईंले अस्ट्रेलिया र चीनबीचको समस्याका विषयमा सुन्नुभएको छ ? अस्ट्रेलिया र चीनबीच बढ्दोरूपमा रहेको समस्या कुनै व्यापार समस्या वा युद्ध होइन । यो त चीनले आफ्नो आर्थिक शक्तिको प्रयोग गर्दै आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न केसम्म गर्न सक्छ भन्ने विषयको उदाहरण हो । पछिल्लो…