Live on
Your Voice, Your Power
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गरेको आरोप लगाएका छन् । नेता सिंहले सोमवार काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसले गरेको सम्बोधनलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । सम्बोधनका क्रममा नेता सिंहले जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद पार्टीका…