समाचार Archives | Page 6305 of 7896 | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा

काठमाडौँ– म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर सेमिफाइनलमा पुगेको हो । आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३…