समाचार Archives | Page 6312 of 7892 | Khabarhub Khabarhub

जलेर बालकको मृत्यु

मोरङ- मोरङको विराटनगरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । आइतबार बिहान साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको हो । राजेशकी श्रीमती ३२ वर्षीया इन्दुदेवी दास तत्मा र उनको ७ वर्षीय छोरा किसनकुमार…