समाचार Archives | Page 6393 of 7855 | Khabarhub Khabarhub

रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं- न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । मंसिर ८ र ९ गते भर्चुअल प्रविधिका माध्यमबाट सम्मेलन हुन लागेको हो ।  दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयामहरुमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ । सम्मेलनको छलफल सत्रमा उच्च अदालतका रजिस्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण…