समाचार Archives | Page 6396 of 7752 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीले बुधबार रानीपोखरीको उद्घाटन गर्ने

काठमाडौं - पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भोलि (बुधबार) दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले…