Live on
Your Voice, Your Power
एजेन्सी- कोरोनाभाइरस महामारीका बेला राजा रानी बिदा मनाउन विदेश हिँडेको भन्दै तीब्र विरोध भएपछि नेदरल्याण्डका राजपरिवार सदस्यहरू भोलिपल्टै स्वदेश फर्किएका छन् । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा बिदा मनाउन ग्रीस गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो । राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीस गए पनि चर्को…