Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिले देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । यसअघि कानून मन्त्रालयमार्फत जारी परिपत्रमा देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो ‘नेपाल’ मात्र लेख्न निर्देशन दिइएको थियो । सो निर्णयपछि…