Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९)संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा सबैभन्दा बढी पूर्वी नवलपरासी रहेको छ । पूर्वी नवलपरासीमा मात्रै शनिवार ४५ जना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ३४ जना, हुप्सेकोट गाउँपालिकाका ९ जना र बुलिङटार गाउँपालिकाका २ जना रहेका छन् । हुप्सेकोट गाउँपालिकाकी एक जना…