Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल मेडिकल कलेजमा एक महिलाले ५ केजीको शिशुलाई जन्म दिएकी छन् । काठमाडौंको जोरपाटीकी एकजना ३० वर्षीया महिलाले ५ केजी १०० ग्राम तौल भएको शिशुलाई जन्म दिएकी हुन् । उनको मंगलबार बिहान १० बजे सिजरियन सेक्सन अर्थात शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । नेपाल मेडिकल कलेजकी प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर मर्यादा मल्ल प्रधानको…