Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले जेठ अन्तिममा लकडाउन केही खुकुलो बनाएको छ तर पनि खेल क्षेत्र ठप्पै छ । चैत पहिलो सातादेखि नै बन्द खेलकुद गतिविधि पुनः चालु हुन सकेको छैन । अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालय खेलकुद गतिविधि सुरु गर्ने योजना बनाउँदै छन् तैपनि कहिले सुरु हुन्छ भन्ने थाहा छैन । लकडाउनले…