Live on
Your Voice, Your Power
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालले एक विज्ञप्ति निकाल्दै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। नयाँ थपिएका संक्रमितहरु ३ जना महिला र चार जना पुरुष छन् । संक्रमितमध्ये कञ्चनपुरका एक जना पुरुष, अछामका एक जना महिला र एकजना पुरुष, र…