Live on
Your Voice, Your Power
काठमाडौं– सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु डडेल्धुराका ५ जना र कैलालीका एकजना छन् । डडेल्धुरा गन्यापधुर–१ र २ का क्रमशः १७,…