Live on
Your Voice, Your Power
काठमाडौं - साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १५३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० हजार ४७ पुगेको छ । एकै दिन १६ हजार ७३० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख…