समाचार Archives | Page 6730 of 7683 | Khabarhub Khabarhub

नयाँ ऐन कार्यान्वयनसँगै राखेप पदाधिकारीविहीन

काठमाडौं– खेलकुद विकास ऐन २०७७ कार्यान्वयन भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारीविहीन बनेको छ । खेलकुद विकास ऐन २०४८ लाई खारेज गरेर आएको नयाँ ऐनले अहिलेको प्रादेशिक व्यवस्थाअनुरूपको बोर्डको कल्पना गरेकाले २०४८ को व्यवस्थाअनुसार नियुक्त भएका पदाधिकारीहरू बिहीबारदेखि स्वतः पदमुक्त भएका हुन् । ऐनमा पुरानो व्यवस्थाअनुसार नियुक्त कर्मचारीहरू यथावत रहने स्पष्ट उल्लेख भए पनि पदाधिकारीहरूबारे…