Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला चीन सरकारले समेत सहयोग गर्ने सहमति भएको मदन भण्डारी विश्वविद्यालय आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक काम गर्ने जानकारी दिएकी…