Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) का कारण वर्ष २०२० को अन्त्यसम्ममा २५ करोडभन्दा बढी मानिस चरम भोकमरीमा पर्ने विश्व खाद्य कार्यक्रमले जनाएको छ । सन् २०२० को खाद्य समस्याबारे हालै प्रकाशित प्रतिवेदनअनुसार द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक समस्याका कारण हाल ५५ देशका १३ करोड ५० लाख मानिस भोकमरी भोगिरहेका छन् । कोभिड–१९ महामारीका कारणले यो…