Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ । पीसीआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षीय डोमी मण्डलको मृत्यु भएको हो । होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खानासमेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार बिहान मृत्यु भएको हो ।…