समाचार Archives | Page 6818 of 6966 | Khabarhub Khabarhub

धरानमा २ सय ४० जनामा डेंगुको संक्रमण, बिरामीको संख्या अझै बढ्ने

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगु अझै नियन्त्रण हुन सकेको छैन ।  बैशाख अन्तिम सातादेखि देखिन थालेको संक्रमणले अहिले प्रकोपको रुप नै लिएको छ । संक्रणम शुरु भएको एक महिना पुग्न लाग्दा बिरामीको संख्या बढ्दै गएको छन् ।  बैशाख २९ गते ३ जनामा  देखिएको डेंगुको संक्रमण हाल २ सय ४० जनामा फेला परेको छ ।…