समाचार Archives | Page 6817 of 6949 | Khabarhub Khabarhub

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित)

काठमाडौं- नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने व्यक्ति सुवर्ण शमशेर राणा हुन् । २००७ फागुन ७ गते, प्रजातन्त्रको घोषणासँगै गठन भएको नेपाली कांग्रेसका नेता मातृका कोइराला नेतृत्वको संयुक्त सरकारमा सूवर्ण शमशेर अर्थमन्त्री बनेका थिए । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरेका थिए । १ सय ४ वर्षे राणा…