समाचार Archives | Page 6842 of 7484 | Khabarhub Khabarhub

चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैंकहरुलाई सरकारको निर्देशन

काठमाडौं – नेपाल लकडाउनमा जाँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले बैंकहरुलाई ऋणिबाट सावा ब्याज चैत्र मसान्तसम्म असुल नगर्न निर्देशन दिएको छ । सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाका कारण आर्थिक गतिविधि नै ठप्प भएकाले व्यवसायहरुबाट कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो । अर्थमन्त्री युवराज खतिवडाको…